दर्ता

तपाईंले दर्ता गरिसक्नु भएपछि, तपाईंले प्रकृतिलाई पुन: स्थापना र समृद्ध बनाउन मद्दत गर्ने नयाँ जानकारी र अवसरहरुका बारेमा सन्देशहरु प्राप्त गर्नुहुनेछ

हामी तपाईंसम्म पुग्नको लागि कृपया आफ्नो बैध इमेलआइडी सहित तपाईंको नाम र इच्छुक भएमा आफ्नो सम्पर्क टेलिफोन नम्बर भर्नुहोस

जब तपाईंले सबै क्षेत्र भरिसक्नु हुन्छ, त्यसपछि दर्ता प्रक्रिया पुरा गर्नको लागि 'दर्तामा' थिच्नुहोस

आफ्नो व्यक्तिगत विवरण हामीसंग दर्ता गराईसक्नु भएपछि, ति विवरण हामीले भण्डार गर्न सक्छौ र जीडीपीआर अन्तर्गत [याप्लिकेसनटाइटल] संग सम्बन्धि इमेलहरु पठाएर कार्यवाही गर्न सक्छौं भन्ने कुरामा तपाईं सहमत हुनु भएकोछ | तपाईंको बारेमा हामीले राखेका व्यक्तिगत विवरण हाम्रो दश्तावेजहरुमा हेर्न, सम्पादन गर्न अथवा हटाउनको लागि तपाईंले कुनै पनि समयमा हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ |